काठमाडौँ ,०९ वैशाख । गृहमन्त्रालय तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाहले आफैसँग राख्ने भएका छन्। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि रिक्त भएको मन्त्रालय तत्कालका लागि प्रधानमन्त्री शाहले नै सम्हाल्ने व्यवस्था गरिएको हो। प्रधानमन्त्रीको प्रेस विज्ञ दीपा दाहालका अनुसार गृहमन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेपछि मन्त्रालय प्रधानमन्त्री मातहत रहने निर्णय भएको हो।…
काठमाडौँ,०९ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदमुक्त भएका थिए। उनीमाथि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराएको आरोप लागेपछि विवादमा परेका थिए। त्यसपछि सम्बन्धित दलको सिफारिसमा उनलाई तत्काल पदबाट फिर्ता बोलाइएको…
जनकपुर,१९ चैत । मधेस प्रदेश सभा का सांसदहरूले संघीय सरकारमाथि विकास र शान्ति सुरक्षाभन्दा राजनीतिक प्रतिशोधमा केन्द्रित भएको आरोप लगाएका छन्। प्रदेश सभाको बैठकमा बोल्दै सांसदहरूले हाल गठन गरिएको छानबिन समितिको उद्देश्य निष्पक्ष अनुसन्धान नभई राजनीतिक उद्देश्य पूर्ति गर्नु रहेको दाबी गरे। सांसद हरिनारायण यादव ले संघीय सरकारले आन्दोलनको…
काठमाडौं,०२ वैशाख । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको…
वीरगन्ज,०२ वैशाख । नेपाल–भारत सीमावर्ती क्षेत्रमा किनमेल गरेर आउने नेपाली नागरिकका लागि नयाँ भन्सार व्यवस्था…
काठमाडौँ,२४ चैत । सरकारले राजनीतिक कोटाबाट विभिन्न देशमा नियुक्त भएका ६ जना राजदूतलाई फिर्ता बोलाउने…
काठमाडौं,२१ चैत । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग लिइने सेवा…
काठमाडौं,२९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटान भन्दा पनि कमजोर रहेको बताए । एआईलाई कसरी प्रयोग…
काठमाडौँ,२५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिने प्रयासमा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा पक्राउ परेका छन्। उनले कञ्चनपुर स्थित आयोगको कार्यालयमा कागजात प्रस्तुत गर्नको लागि घूसको प्रयास गरेका थिए। मेल्लेख गाउँपालिकामा मेसिनरी सामान खरिदसम्बन्धी…
काठमाडौं, २२ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पत्रकार महासंघको भूमिका लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक र आर्थिक परिवर्तनसम्म महत्वपूर्ण रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र र नागरिक संस्थाहरूले नेपालको लोकतन्त्रको सुदृढीकरण र स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै त्यसको सराहना गरे ।…
काठमाडौँ,१७ पुस । सत्तारूढ कांग्रेस र एमालेको संविधान संशोधनको तयारीसँगै मधेशकेन्द्रित दलहरू बीच एकता र सहकार्यको आवश्यकता बढेको छ। संविधान संशोधनका कारण अघिल्ला आन्दोलनमा प्राप्त राजनीतिक र संवैधानिक उपलब्धिहरू गुम्ने चिन्ता व्यक्त गर्दै मधेशकेन्द्रित दलहरूले छलफल सुरु गरेका छन्। मंगलबार, मधेशी एकता समाजले आयोजना गरेको…
काठमाडौं, ३० साउन । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए…
काठमाडौँ,०९ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। यसअघि श्रममन्त्री दीपककुमार साह १३ दिनमै पदमुक्त भएका थिए। उनीमाथि आफ्नी श्रीमतीलाई बिमा…
सिरहा,०९ वैशाख । सिरहाको गोलबजारबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ टुडकीयाकी गीता कुमारी साह रहेको प्रहरीले जनाएको छ।…