बीरगन्ज, ३१ वैशाख । बाराको कलैया स्थित भरत बाबा सेकेन्डरी बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्दै उल्लेखनीय नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी ४० जना विद्यार्थीमध्ये सबै जना उत्तीर्ण भएका छन् भने ५ विद्यार्थीले ४ जिपिए प्राप्त गर्दै जिल्ला…
सर्लाही,३१ वैशाख । सर्लाहीको हरिवन नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा भएको दुर्घटनामा ती पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उदयपुरको गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।–०१–००६ ख ९६७० नम्बरको बसले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर…
काठमाडौं,२९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षण संस्थामा राजनीतिक हस्तक्षेप अन्त्य गरी व्यावसायिक वातावरण कायम गर्नुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले राजनीति गर्न चाहने शिक्षकले कक्षा कोठा छोड्नुपर्ने धारणा राखेका…
काठमाडौं,२४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले सरकार गठन भएको पहिलो १०० दिनभित्र कुनै पनि विदेशी…
काठमाडौं,२२ वैशाख । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिरिजको…
काठमाडौं,०२ वैशाख । सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको…
वीरगन्ज,०२ वैशाख । नेपाल–भारत सीमावर्ती क्षेत्रमा किनमेल गरेर आउने नेपाली नागरिकका लागि नयाँ भन्सार व्यवस्था…
काठमाडौं,२९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटान भन्दा पनि कमजोर रहेको बताए । एआईलाई कसरी प्रयोग…
काठमाडौँ,२५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई एक लाख रूपैयाँ घूस दिने प्रयासमा अछामको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा पक्राउ परेका छन्। उनले कञ्चनपुर स्थित आयोगको कार्यालयमा कागजात प्रस्तुत गर्नको लागि घूसको प्रयास गरेका थिए। मेल्लेख गाउँपालिकामा मेसिनरी सामान खरिदसम्बन्धी…
काठमाडौं, २२ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पत्रकार महासंघको भूमिका लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक र आर्थिक परिवर्तनसम्म महत्वपूर्ण रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र र नागरिक संस्थाहरूले नेपालको लोकतन्त्रको सुदृढीकरण र स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै त्यसको सराहना गरे ।…
काठमाडौँ,१७ पुस । सत्तारूढ कांग्रेस र एमालेको संविधान संशोधनको तयारीसँगै मधेशकेन्द्रित दलहरू बीच एकता र सहकार्यको आवश्यकता बढेको छ। संविधान संशोधनका कारण अघिल्ला आन्दोलनमा प्राप्त राजनीतिक र संवैधानिक उपलब्धिहरू गुम्ने चिन्ता व्यक्त गर्दै मधेशकेन्द्रित दलहरूले छलफल सुरु गरेका छन्। मंगलबार, मधेशी एकता समाजले आयोजना गरेको…
काठमाडौं, ३० साउन । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए…
सर्लाही,३१ वैशाख । सर्लाहीको हरिवन नगरपालिकामा यात्रुवाहक बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान हरिवन नगरपालिका–११ स्थित कडरिया चोकमा भएको दुर्घटनामा ती पुरुषको…
बीरगन्ज,३१ वैशाख । बीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा शिक्षक र प्रशासनबीचको विवाद उग्र बनेपछि क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमसो प्रहार गरिएको छ। सेवा सुविधा…