वीरगन्ज :

वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

श्रेणी : अर्थ

3 years
birgunj report
234Views
0 Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन्। महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हेमराज उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए। उनले ६१ मत पााए।

ढकालका निकटतम प्रतिद्वन्द्वी मनिषलाल प्रधानले ५३ मत ल्याएका छन् । उनी अन्जन श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए। त्यसैगरी रामचन्द्र संघई प्यानलका सकुन्तलाल हिराचनले जम्मा ७ मत मात्र ल्याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *