वीरगन्ज :

प्रतितोला दुई सयले बढ्यो सुनकाे मूल्य

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
2.3kViews
1055 Shares

काठमाडौं, २७ मंसिर । नेपाली बजारमा आज प्रतितोला सुन दुई सय रुपैयाँले बढेको छ ।

बुधबार प्रतितोला एक लाख ५४ हजार रुपैयाँमा कारोबार भएको सुन आज बजार खुल्दा एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसै गरी, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *