
श्रेणी : मधेस

वीरगंज, पर्सा
एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक सधारण सभा सम्पन्न भएको छ।
विरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह को प्रमुख आतिथ्यतामा आयोजना गरिए को कार्यक्रम को विशिष्ठ आतिथ्यता बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज अलामको सहभागीता रहेको थियो ।
उक्त सधारण सभा कार्यक्रममा नगर प्रमुख र उप प्रमुख लाई सहकारी संस्था ले सम्मान गर्नुका साथै बधाई दिएको थियो । कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख र उप प्रमुख ले एकता सहकारीलाई शुभकामना दिदै सहकारीको लागि भवन निर्माण गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
सो कार्यक्रम विरगंज महानगरपालिका वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया, वडा ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसिया, लुमन्ति आवासको लागि सहयोग समुका कार्यक्रम संयोजक लगायत विभिन्न संघ सस्ंथाका कार्यालय प्रमुख को सहभागिता रहेको थियो ।


प्रतिक्रिया