वीरगन्ज :

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

श्रेणी : BANNER

3 years
birgunj report
51Views
0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । समानुपातिकतर्फ १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार सांसदको नाम टुंगो लगाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातितर्फका सांसद

१. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष)

२. डोल प्रसाद अर्याल (खस आर्य पुरूष)

३. असिम साह (मुस्लिम पुरुष)

४. मनिष झा (मधेसी पुरूष)

५. इन्दिरा राना मगर (आदिवासी महिला)

६. सुमना श्रेष्ठ (आदिवासी महिला)

७. अशोक चौधरी (थारु पुरुष)

८. तपेश्वर यादव (मधेशी पुरुष)

९. डा चन्दा कार्की (खस आर्य महिला)

१०. निशा डांगी (खस आर्य महिला)

११. सन्तोष परियार (दलित पुरुष)

१२. कल्पना रोक्का (दलित महिला)

१३ . विनिता कठायत (पिछडिएको क्षेत्रको महिला)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *