वीरगन्ज :

समान तलव बनाउन पौडेलको संयोजकत्वमा समिति गठन

श्रेणी : समाचार

2 years
birgunj report
7Views
0 Shares


काठमाडौं । भदौ ७ गते
पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ। एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो।

अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।समान तलब नभएको भन्दै कर्मचारीहरू आन्दोलित छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *