वीरगन्ज :

५० जिल्लामा १२ बर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिईदैँ

श्रेणी : समाचार

2 years
birgunj report
47Views
0 Shares


काठमाडौं । भदौ ५ गते
पाँच वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजवाट दिईदैछ ।दोस्रो चरण अन्तर्गत कोभिड विरुद्धको फाइजर खोप आजवाट दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौं देखी १ असोजसम्म दोश्रो मात्रा खोप सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *