वीरगन्ज :

रुपन्देही र पर्सामा २ जना मृत फेला

श्रेणी : प्रदेश

3 weeks
Pradeep Sah
3.0kViews
1773 Shares

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री मृत फेला परेकी छन्। उनी आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी हुन्।

यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-३० लालपर्सास्थित सडक छेउको खेतमा जिराभवानी गाउँपालिका-३ बस्ने ६५ वर्षीय जोगिन्द्र महतो धानुक आइतबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *