वीरगन्ज :

माधव नेपालका केन्द्रीय सदस्य चेपाङ एमालेमा प्रवेश

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
1.9kViews
1191 Shares

काठमाडौं,२२ पुस । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी परित्याग गरी चेपाङ एमालेमा प्रवेश गरेका हुन् । केन्द्रीय समिति बैठक चलिरहेको बखतमा अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाइ एमालेमा पुनः प्रवेश गराएका हुन् ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले खादा माला लगाएर उनलाई पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *