वीरगन्ज :

रास्वपाको केन्द्रीय समिति बैठक जारी

श्रेणी : प्रदेश

1 month
Pradeep Sah
2.5kViews
1345 Shares

काठमाडौँ, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज पनि जारी रहेको छ । बैठकमा राजनीतिक, समसामयिक विषयहरूमाथि छलफल भइरहेको छ ।

बैठकले संविधान संशोधनका बारेमा पार्टीको धारणा तय गर्ने बताइएको छ । साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरुबाट आक्रमण भएको (प्रतिशोध साँधिएको) बारेमा पनि छलफल हुने बताइएको छ ।

शनिबारबाट सुरु भएको बैठकलाई आज समापन गर्ने पार्टीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *