वीरगन्ज :

नेशनल पेमेन्ट गेटवे प्रकरणमा अख्तियारद्वारा सचिव मधु मरासिनीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रेणी : BANNER

2 years
birgunj report
45Views
0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य सचिव मधु मरासिनीसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले नेशनल पेमेन्ट गेटवे प्रकरणमा  सोमबार सचिव मरासिनीसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *