वीरगन्ज :

देशको आर्थिक विकासको मुख्य मेरुदण्ड भनेको नै कृषि हो –पुष्पकमल दाहाल

श्रेणी : राजनीति

2 years
birgunj report
7Views
0 Shares


काठमाडौं, भदौ २६ गते
देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाई छ । उनले कृषिमा गरिने लगानी देशका लागि आवश्यक भएको बताउएका छन् ।

आज काठमाण्डौमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन । उनले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड भनेको नै कृषि भएको जिकिर गरेका छन् । देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *