वीरगन्ज :

एमाले संसदको अवरोध हटाउन तयार

श्रेणी : BANNER

1 year
birgunj report
14Views
0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले सदको अवरोध हटाउन सहमत भएको हो । एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गृहमन्त्रीको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध गर्ने बताए ।

उनले भने, ‘हामी पहिला गृहमन्त्रीको जवाफ सुन्छौं। त्यसमा उच्चस्तरीय समिति गठन गर्ने विषय आयो भने हामी स्वागत गर्छौं‚ बैठक सहजै अघि बढ्छ। नभए हामी अवरोध कायम राख्छौं।’

एक क्वीन्टल सुन तस्करी प्रकरणका विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पार्दै आइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *