श्रेणी : राजनीति
      61Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ १ गते
संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँडका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज अपरान्ह बस्ने भएको छ ।वालुवाटरमा स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट वाँडफाटको प्रारम्भिक खाकामा छलफल गर्नेछ ।
२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँडमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँटको मोडालिटीमा छलफल गरेर शिर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
    
    
    
									
									
        
        
प्रतिक्रिया