श्रेणी : अन्तर्राष्ट्रिय
123Views
0
Shares
स्वीडेनले लागुऔषध तस्करीमा दोषी ठहरिएका एक व्यक्तिलाई टर्कीमा सुपुर्दगी गर्न सहमत भएको छ । टर्कीले स्वीडेनलाई आतङ्कवादीहरू विशेष गरी पीकेकेका सदस्यहरूको आश्रयस्थान भएको आरोप लगाउँदै स्टकहोमलाई थुप्रै मानिसहरू सुपुर्दगी गर्न आग्रह गरेको छ ।
सरकारले ३५ वर्षीय टर्कीस नागरिकको सम्बन्धमा स्वीडेनबाट सुपुर्दगी दिने निर्णय गरेको न्याय मन्त्रालयका अधिकारी अशरफ अहमदले बताएका छन् । टर्कीले उनलाई लागुऔषध ओसारपसारको कसुरमा सजाय दिन चाहेको छ ।
प्रतिक्रिया