वीरगन्ज :

विद्यालयमा जंकफुड दिन नपाइने

श्रेणी : शिक्षा

2 years
birgunj report
22Views
0 Shares

काठमाडौं । सरकारले सामुदायिक विद्यालय अध्ययन गर्ने बालबालिकालाई दिने दिवा खाजा कार्यक्रम निरन्तरता दिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै त्यसका लागि यसवर्ष ८ अर्ब ४५ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई अबदेखि जंकफुड दिन नपाइने सरकारले जनाएको छ। सरकारले सामुदायिक विद्यालयमा गुणस्तर वृद्धि गराउन दिवा खाजा सञ्चालन गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *