वीरगन्ज :

भ्रष्टाचार विरुद्ध प्रदर्शन होइन, सिधै कारबाहीमा जानुपर्छः मेयर साह

श्रेणी : राजनीति

2 years
birgunj report
32Views
0 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टाचारीलाई वगमतीमा चोपल्नु पर्ने बताएका छन् । सामाजिक संजालमार्फत मेयर साहले भ्रष्टाचार बिरुद्ध प्रदर्शन गर्नुको सट्टा सिधै कारबाहीमा जानु पर्ने बताएका हुन् ।

उनले भनेका छन्,‘भ्रस्टाचार विरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर वागमतीमा चोपल्नुस् । यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले । पत्याउदिन म चाहिँ । तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने नीति बनाउनलाई हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *