वीरगन्ज :

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाललाई सिमरा विमान स्थलमा भव्य स्वागत

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रिजाललाई सिमरा विमान स्थलमा भव्य स्वागत

श्रेणी : मधेस

2 years
Pradeep Sah
55Views
0 Shares

वीरगंज, पर्सा

नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई आज उनको गृह जिल्ला पर्सामा भब्य स्वागत गरिएको छ। काठमाडौबाट विमानमा सिमरा बिमानस्थल आइ पुगेका मन्त्रीलाई उनका शुभ चिन्तकले माला खादा ओढाइ भब्य स्वागत गरेका छन।

नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री,नेपाली कांग्रेस पर्साका सचीव तथा बिरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,जगरनाथपुर गाउँपालिकाका मेयर श्रीकान्त यादव,नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका सचीव धर्मराज यादव,बिरगंज महानगरपालिकाका उप-प्रमुखका स्वाकिय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता प्रधुमन चौहान,हरिन्द्र यादव,यूथ कांग्रेसका मधेस प्रदेश सदस्य राहुल कुमार गुप्ता,लगायतले सिमरा विमानस्थलमा मन्त्री रिजाललाई दोसाल र फुलको माला लगाइ भब्य स्वागत गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *