
श्रेणी : BANNER
19Views
0
Shares
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।



प्रतिक्रिया