वीरगन्ज :

भोजपुरी प्रतिष्ठानका अध्यक्ष द्विवेदीकाे निधन

भोजपुरी प्रतिष्ठानका अध्यक्ष द्विवेदीकाे निधन

श्रेणी : BANNER

2 years
Pradeep Sah
195Views
0 Shares

वीरगंज । भोजपुरी प्रतिष्ठान वीरगंजका अध्यक्ष उमाशंकर द्विवेदीकाे शनिबार दिउसाे निधन भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ बहुअरी निवासी ६२ बर्षिय द्विवेदीकाे आज दिउसाे ३:२५ बजे निधन भएकाे हाे ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य समेत रहेका द्विवेदीकाे उपचारकाे क्रममा मेडिसिटी वयाेधा अस्पताल वीरगंजमा निधन भएकाे परिवारिक स्राेतले जनाएकाे छ ।

उनी भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्ति थिए । कालिका टाईमस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *