
श्रेणी : BANNER
11Views
0
Shares
काठमाडौं । मन्त्रालय भागबन्डामा सहमति जुटाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । मंगलबार बसेको बैठक सहमति नभएपछि आज पनि सत्ता गठबन्धनका दलबीच आज पुनः छलफल हुन लागेको हो ।
सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबारको छलफलमा दलहरुले मन्त्रालयमा आ आफ्नो दाबी नछाडेपछि सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया