वीरगन्ज :

हिमपहिरोमा परी तिब्बतमा २८ जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
140Views
0 Shares

चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ । खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५–३० सम्पन्न भएको थियो ।


हिमपहिरो मङ्गलबार साँझ गएको थियो। हिमपहिरोपछि काउन्टीलाई न्इङ्चीको प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए।

यस क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातल समेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको बताइएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *