वीरगन्ज :

मेरुदण्ड भाँचिएकी किशोरीको घरमै पुगेर सीडीओद्वारा नागरिकता वितरण

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.3kViews
1019 Shares

बर्दिया, २५ असार — मेरुदण्डमा गम्भीर चोट लागेर जिल्ला प्रशासन कार्यालयसम्म पुग्न असमर्थ रहेकी मधुवन नगरपालिका–१ बड्की टडुवा इन्द्रपुरकी १७ वर्षीया सुबिक्षा थारुलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी र प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले बुधबार साँझ उनको निवासमै पुगेर नागरिकता हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *