वीरगन्ज :

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन

श्रेणी : सुदूरपश्चिम

3 years
birgunj report
183Views
0 Shares

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो।

तर, आकांक्षीहरूबीच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएका प्रदेश महामन्त्री एवं प्रदेश सभा सदस्य मेघराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *