वीरगन्ज :

पहिरोका कारण मध्य पहाडी लोकमार्ग अवरुद्ध

श्रेणी : समाचार

2 years
birgunj report
8Views
0 Shares


काठमाडौ, भदौ २० गते।
सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेग तर्फ जाने आउने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *