वीरगन्ज :

यसरी गरिन्छ उम्मेदवारलाई चुनाव चिन्ह वितरण

श्रेणी : BANNER

2 years
birgunj report
8Views
0 Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई आज चुनाव चिह्न वितरण गर्दैछ । राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलका उम्मेदवारले मात्र सम्बन्धित दलको निर्वाचन चिन्ह पाउँछन् । अन्य उम्मेदवारलाई भने निर्वाचन आयोगले निर्वाचन चिह्नहरुको समूहमध्येबाट कुनै एउटा चिह्न वितरण गरिन्छ ।

आयोगले स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्दा स्वतन्त्र उम्मेदवारले प्रयोग गर्ने गरी निर्धारण गरेका निर्वाचन चिह्नको समूहबाट कुनै एउटा चिह्न प्रदान गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *