वीरगन्ज :

सम्पत्ति शुद्धीकरण काण्डमा नयाँ मोड: भट्ट–अग्रवालमाथि अनुसन्धान जारी राख्न ७ दिन म्याद थप

श्रेणी : अर्थ

3 hours
Pradeep Sah
2.3kViews
1037 Shares

काठमाडौँ,०९ वैशाख । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीले दुवैजनामाथि भइरहेको अनुसन्धानलाई निरन्तरता दिन म्याद थप माग गरेपछि अदालतले उक्त अनुमति दिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *