श्रेणी : अपराध
2.9kViews
1480
Shares
झापा,०१ फागुन । झापा कारागार भद्रपुरमा एक कैदीबन्दीको मृत्यु भएको छ।
ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका(१ का ४० वर्षीय मदन सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए। उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो।
अस्पताल पुगलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरिदिएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया