वीरगन्ज :

युक्रेनको प्रत्याक्रमण असफल पार्ने पुटिनको जिकिर

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
187Views
0 Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनको प्रत्याक्रमण असफल हुने बताएका छन् । पछिल्लो समय कीभका सेनाहरू दक्षिणपूर्वी क्षेत्र जापोरिझ्झिया सहित थुप्रै दिशाहरूमा अगाडि बढ्न खोजिरहेका छन् ।

‘मलाई लाग्छ – युक्रेनको सशस्त्र सेना यहाँ र अन्य दिशाहरूमा अगाडि बढ्ने कुनै सम्भावना छैन– मलाई यसमा कुनै शंका छैन,’ पुटिनले सेन्ट पिटर्सबर्गमा वार्षिक आर्थिक मञ्चलाई सम्बोधन गर्दे भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *