श्रेणी : BANNER
7Views
0
Shares
काठमाडौं । सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी बिहीबार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको जानकारी दिएको छ ।
ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार भोटो देखाउने जात्रा हुँदैछ । जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।
प्रतिक्रिया