श्रेणी : BANNER
62Views
0
Shares

वीरगंज, पर्सा
महुवन माध्यमिक विद्यालय मा अध्यनरत कक्षा ११ का छात्रहरु लाई साइकल वितरण गरिएको छ।
सखुवा प्रसौनी गाउँपालिका द्वारा महुवन माध्यमिक विद्यालय मा अध्यनरत कक्षा ११ का ४६ जना छात्रहरुलाई साइकल वितरण गरिएको छ।
साइकल वितरण कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका का प्रमुख यस्वन्त यादव को प्रमुख अतिथित्यमा साइकल वितरण गरिएको थियो।
साथै साइकल वितरण गर्दै भने गाउँपालिका प्रमुख यादव ले साइकल ले घर बाट स्कुल, स्कुल बाट घर जानआउन को लागि सजिलो हुनेछ र साइकल पाएपछि छात्रहरु हर्षित भएर पढाइमा ध्यान दिनेछ भनि विश्वास रहेको बताएका थिए।
प्रतिक्रिया