बीरगन्ज,०८ भदौ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुन प्रतितोला तीन लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
असअघि अघिल्लो कारोबार दिन सुन प्रतितोला तीन लाख १९ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज सोमबार चाँदी चार हजार ९६५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस अघि आइतबार चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया