वीरगन्ज :

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

श्रेणी : BANNER

3 years
birgunj report
169Views
0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले आइतबार पौडेलविरुद्ध राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्याएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अख्तियारको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *