वीरगन्ज :

रास्वपा परित्याग गरेकी ममता शर्मालाई कांग्रेसले बनायो केन्द्रीय सदस्य

श्रेणी : प्रदेश

9 hours
Pradeep Sah
2.7kViews
1388 Shares

काठमाडाै,१३ जेठ । नेपाली कांग्रेसले ममता शर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। गत फागुनको चुनाव अगाडि शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी थिइन्।

बाराकी शर्मालाई सभापति गगन थापाले मंगलबार केन्द्रीय सदस्य मनोनीत गरेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेशको संस्थापक सभापति थिइन्। उनी फागुन ६ गते कांग्रेस प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *