वीरगन्ज :

पछिल्लो २४ घन्टाको विपद घटनाले १६ लाख बढीको क्षति

श्रेणी : समाचार

2 years
birgunj report
10Views
0 Shares


काठमाडौं । भदौ १३ गते
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा तीन जना घाइते भएका छन्।

विपद्का घटनाबाट १६ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *