वीरगन्ज :

श्रीमानको लागि मत माग्दै श्रीमति घरदैलो कार्यक्रममा

श्रीमानको लागि मत माग्दै श्रीमति घरदैलो कार्यक्रममा

श्रेणी : BANNER

2 years
Pradeep Sah
15Views
0 Shares

बीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई मत माग्दै उनका श्रीमतिले घरदैलो कार्यक्रम गरिएकी छिन् । 

वीरगंज महानगरपालिका वडा नम्बर ५ मा आफनो श्रीमानको लागि घरदैलो गर्दै मत मागिएकी हुन ।

नेता द्विवेदी श्रीमति सुस्मा द्विवेदी सहित महिला नेतृहरुले घरदैलो गर्दै माछा छापमा मतदान गर्न मतदातालाई आग्रह गरेका हुन् ।

आज वहाको श्रीमती डा. सुश्मा तिवारी ले महिला र युवाहरु को साथ मा वडा नं ५ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *