वीरगन्ज :

मधेस प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन

श्रेणी : BANNER

2 years
birgunj report
46Views
0 Shares

जनकपुरधाम । मधेस प्रदेशकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ। जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी यादवको मंगलबार बिहान निधन भएको हो ।

४४ वर्षीय यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरबाट पीडित थिइन् । प्रदेश अस्पताल जनकपुरमा उनको उपचारका क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि १० दिनदेखि उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। यादव समानुपातिक सांसद थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *