वीरगन्ज :

बहराइनमाथि नेपालको शानदार जित

श्रेणी : खेलकुद

2 years
birgunj report
185Views
0 Shares

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल विजयी भएको छ ।शुक्रबार भएको दोस्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको हो ।

मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा विना क्षति पूरा गर्यो । नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् ।बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । १७ रनको लक्ष्य रनको नेपालले मात्र ५ बलमा भेटाउँदै खेल १० विकेटले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *