वीरगन्ज :

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

श्रेणी : BANNER

1 year
birgunj report
43Views
0 Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा बिहान नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा थिइन् ।

नेपालसहित विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन । उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *