वीरगन्ज :

बारुदको पहाडमा उभिएर सलाई नखेलाउन आलेलाई मन्त्री किरातीको चेतावनी

श्रेणी : BANNER

2 years
birgunj report
210Views
0 Shares

काठमाडौं । संस्कृति पर्यटन तथा नगरिक उडडयनमन्त्री सुदन किरातीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाई नखेलाउन चेतावनी दिएका छन् ।

सांसद आलेले बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री किरातीलाई स्टन्ट मन्त्रीको संज्ञा दिएपछि मन्त्री आलेले सामाजिक संजालमार्फत मन्त्री किरातीले आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्न चेतावनी दिएका हुन् ।मन्त्री किरातीले भनेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नुपर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे–आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *