वीरगन्ज :

काठमाडौंको ओमबहालमा दाइको हत्या अभियोगमा भाइ पक्राउ

श्रेणी : समाज

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । काठमाडौंको ओमबहालमा भाइले दाइको हत्या गरेका छन् । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर २३ का २५ वर्षीय सुरज शाक्ले दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।

प्रहरीले हत्या अभियोगमा उनका भाइ सुरज शाक्यलाई नियन्त्रणमा लिएको छ । सोमवार राति दाजुभाइबीच झगडा हुँदा हथौडा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले मंगलबार बिहान सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *