वीरगन्ज :

श्रेणी : BANNER

2 years
birgunj report
32Views
0 Shares

काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वसभापति हुन् ।

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *