श्रेणी : समाज
9Views
0
Shares
मनाङ । यसवर्ष हिउँदमा हिमपात नभएको मनाङमा चैत लाग्ने बेलामा हिमपात भएको छ । बिहीबारदेखि मनाङमा भारी हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ ।
तस्बिर : नवीन लामिछाने/रासस
प्रतिक्रिया