श्रेणी : समाचार
      75Views
      
      
      0
      Shares
      
      
काठमाडौं । भदौ १४ गते
बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा १५ वटा विपद्का घटना भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
साथै छवटा चौपाया क्षति भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । सो घटनावाट १५ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया