श्रेणी : समाचार
      66Views
      
      
      0
      Shares
      
      
काठमाडौं । आन्दोलनरत यातायात मजदूर र सरकारबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार वार्ता सुरु भएको हो ।
ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए ।
वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित भएको छ । यातायात मजदुरले आज पनि सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया