वीरगन्ज :

सशस्त्रका चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

श्रेणी : समाज

2 years
birgunj report
27Views
0 Shares

काठमाडौं । सशस्त्र प्रहरीका चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजी बढुवामा पहिलो नम्बरमा सुरेश कुमार श्रेष्ठलाई सिफारिस गरिएको छ । दोस्रोमा अन्जनी कुमार पोख्रेल, तेस्रोमा दीपेन्द्र शाह र चौथो नम्बरमा पूरुषोत्तम थापा सिफारिस भएका छन् । पोख्रेल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा र थापा सशस्त्र प्रहरी प्रवक्ता हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *