वीरगन्ज :

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

श्रेणी : राजनीति

3 years
birgunj report
202Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिएका छन्।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए। साथै बैठकमा केही दलसँग भइरहेको एकता प्रयासबारे पनि छलफल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *