वीरगन्ज :

विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टोली घोषणा

श्रेणी : खेलकुद

3 years
birgunj report
169Views
0 Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेमा हुने विश्व क्रिकेट क्वालिफार्यसका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २२ जनाको प्ररम्भिक टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपान कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजबंशी, अर्जुन साउद, सुन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्या तामाङ, कमल सिंह ऐरी, श्याम मौसम ढकाल र अबिनाश बोहोरा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *