वीरगन्ज :

लोकतन्त्रको डुंगालाई प्वाल पार्नु चिन्ताजनक रहेको छ – पूर्वप्रधानमन्त्री भट्टराई

श्रेणी : राजनीति

4 years
birgunj report
296Views
0 Shares

काठमाडौं, ५ असोज ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् ।

‘राष्ट्रपतिले संसदबाट २–२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘सबै जिम्मेवार बनौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *